शुक्रबार, बैशाख २१, २०८१

असार १५, हिलोमा डोरी तान्ने प्रतियोगितामा भाग लिँदै विदेशी

काठमाडौँ । कास्कीको पोखरा २५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा हिलोमा डोरी तान्ने प्रतियोगितामा भाग लिँदै बिदेशी पर्यटकहरु । रासस

प्रकाशित मिति: बुधबार, असार १५, २०७९