बुधबार, बैशाख १२, २०८१

धान रोप्दै विद्यार्थी

काठमाडौँ । पर्वतको बेनीस्थित न्यू होराइजन माविका विद्यार्थीहरु असार १५ को अवसरमा मिलन चोकको फाँटमा धान रोपाइँ गर्दै ।

तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीस्थित खेतमा बुधबार धान रोप्दै । दमौलीस्थित गोरखकाली बोर्डिङ स्कुलका विद्यार्थीलाई प्रयोगात्मक सीप सिकाउन खेतमै पुगेर धान रोप्ने तरिका सिकाइएको हो ।

प्रकाशित मिति: बिहिबार, असार १६, २०७९