सोमवार, बैशाख २४, २०८१

प्रधानमन्त्री मसंग रुष्ट छैनन् : कृषि मन्त्री

काठमाडौं, कार्तिक । कृषि विकास मन्त्री गौरी शंकर चौधरीले सञ्चार माध्यममा आए जस्तो प्रधानमन्त्री आपूmसंग रुष्ट नभएको जनाएका छन् । Gauri sankarगत शुक्रबार प्रधानमन्त्रीले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुसंग छलफल गर्न बोलाएर सरकारको काम कार्वाहीप्रति असतुष्टि भएको जसरी सञ्चार माध्यम समाचार संप्रेषण भईरहेका छन् त्यस्तो नभएका कृषि अनलाईनसंग स्पष्ट पारेका छन् ।
सञ्चार माध्यममा आएका कुराहरुले नेपाली कृषि क्षेत्रको विकास नगर्ने बताउंदै प्रधानमन्त्री र कृषि मन्त्रीको सम्वन्ध सुमधुर नै रहेको समेत बताए ।

प्रकाशित मिति: बुधबार, कार्तिक २४, २०७३