शनिबार, बैशाख २२, २०८१

वर्षाले तरकारी बालीमा नोक्सानी

बुटवल, १९ पुस । एक्कासि परेको वर्षाले यस क्षेत्रमा लगाइएको तरकारी बालीमा नोक्सान पु¥याएको छ । दुईदिनदेखिको वर्षाले रुपन्देहीका विभिन्न क्षेत्रमा किसानले लगाएको आलु, गोलेभेँडालगायत बालीलाई नोक्सान पु¥याएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि अधिकृत कृष्णभद्र अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार वर्षाले आलु र गोलभेँडा जस्ता बालीमा नोक्सान पु¥याउने सम्भावना रहे तापनि मसुरो, गहँु, तोरी जस्ता बालीलाई भने राम्रो गर्ने बताए ।

प्रकाशित मिति: शनिबार, पुस १९, २०७१