शनिबार, बैशाख २२, २०८१

दाना उद्योग संघमा नयाँ नेतृत्व

 dana  election
काठमाडौं,३१ असोज । नेपाल दाना उद्योग संघको पन्ध्रौ साधारणसभाले नारायण खत्रीको अध्यक्षतमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । हरेक ४ बर्षमा हुने साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने प्रावधान अनुरुप खत्री निर्विरोध निर्वाचित भएका हुन् ।
दाना उद्योग संघको वरिष्ठ उपाध्यक्षमा श्रीकृष्ण घिमिरे, उपाध्यक्षमा चन्दकान्त बराल, महासचिवमा रविन पुरी, कोषाध्यक्षमा केशव थापा , सचिवमा शंकर कँडेल, सदस्यहरुमा दुर्गाप्रसाद भण्डारी, मदन के.सी, राजकुमार पराजुली, ज्ञानेन्द्र पराजुली, ज्ञानेन्द्र उप्रेति, दिनेश गौतम, प्रदीप रुङ्गटा, त्रिलोचन कँडेल, अमिर बोगटी निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, अशोज ३१, २०७१