शनिबार, बैशाख २२, २०८१

हरीप्रसाद पराजुली कृषि मन्त्रालयको कार्यभार सम्हाल्दै

काठमाडौ, २५ माघ । लामो खिंचातानी पछि आज मन्त्री मण्डलले ािस्तारीत रुप पाएको छ । कृषि प्रधान देश नेपालको बहुमुल्य मन्त्रालयमा रहेको कृषि विकास मन्त्रालयमा एमालेका तर्फबाट हरीप्रसाद पराजुलीले कृषि मन्त्रालयको महत्वपूर्या जिम्मेवारी पाएका छन । योसमाचार आउदासम्म अहिले मन्त्री मण्डलको बैठकजारी रहेको र बैठक लगतै नवनियुक्त कृषि मन्त्री हरीप्रसाद पराजुलीले कार्यभार को जिम्मा लिदै छन् .कृ.स

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १३, २०७०