शुक्रबार, बैशाख १४, २०८१

रोपाइँ गर्न बीउ उखेल्दै किसान, पानीको अभावले पम्पसेटबाट रोपाइँ सुरु

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका–२, रानीपुरका किसान यतिबेला धान रोप्न व्यास्ता भएका छन् । यहाँका रोपाइँ गर्ने बेलाभए पनि पयाप्र्त पानिको अभावले पम्पसेटबाट रोपाइँ गर्न थलेको किसानहरुले बताएका छन् । आकाशबाट पानि नआएपछि पम्पसेटबाट धान रोप्न बाध्य भएको बताउछन् ।

 

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ का कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । हालसम्म वडा कार्यालयले ७० प्रतिशत अनुदानमा विभिन्न उपकरण प्रदान गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताएका छन् । ।

;

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयनद्वारा किसानलाई बाख्राको प्रजनन सुधारका लागि बोयरक्रस जातको बोका वितरण गरिँएको छ । कार्यान्वयन इकाईले दश लाखको लागतमा शतप्रतिशत अनुदानमा २० जना किसानलाई बोका वितरण गरेको हो ।

रासस

प्रकाशित मिति: मङ्लबार, असार २१, २०७९