शुक्रबार, बैशाख १४, २०८१

तनहुँको व्यासमा धानको बीउ उखेल्दै किसान

काठमाडौँ । तनहुँको व्यास नगरपालिका–१ मा रोपाइँ गर्नका लागि किसानहरु व्यास्ता भएका छन् । जिल्लामा यतिबेला धमाधम रोपाइँ चलिरहेको छ । लगातार आएको वर्षाका कारण अहिले विभिन्न स्थानमा धान रोपाइँ सुरु भएको छ । धान खेतीका लागी पानिको अभाव भएको ठाउँमा पनि निरन्तर आएको वर्षाले किसानलाई रोपाइँ गर्न सजिलो भएको छ । रासस

प्रकाशित मिति: सोमवार, असार २०, २०७९