सोमवार, बैशाख २४, २०८१

कार्कीले पाए सुप्रवल जनसेवा श्री पदक

ykk

काठमाडौं, जेठ । कृषि विकास मन्त्रालय योजना महाशाखाका प्रमुख एवं सहसचिव डा. योगेन्द्र कुमार कार्की सुप्रवल जनसेवा श्री पदकले विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कार्कीलाई सो पदकबाट विभूषित गरेकी हुन् । गणतन्त्र दिवसको अवसरमा नेपाल राष्ट्र र नेपाली जनताको हित एवं प्रतिष्ठा अभिबृद्धि गर्न उल्लेखनीय योगदान पु¥याए वापत कृषि विकास मन्त्रालयका सहसचिव कार्कीलाई सो पदक प्रदान गरिएको बताएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १५, २०७४