शनिबार, बैशाख १५, २०८१

उध्योग मन्त्रीले रोपे आलु

mahes basnetहेटाँैडा, ३ मङ्सिर । उद्योग मन्त्री महेश बस्नेतले हेटौँडा नगरपालिका–२५ दोभानचौरमा उत्साहित कृषक समूहद्वारा आयोजित आलुबाली रोपण कार्यको शुभारम्भ गरेका छन् ।
सो अवसरमा मन्त्री बस्नेतले सरकारको सीमित स्रोतसाधनले मात्र रोजगारका लागि उद्योग स्थापना गर्न सम्भव नरहेको उल्लखे गर्दै बेरोजगार युवाले आफ्नै ऋण लगानी गरेर पशुपालन कृषि उत्पादन र साना उद्योग स्थापना गर्नेतर्फ अब ध्यान केन्द्रित गर्नपर्छमा जोड दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७१