बिहिबार, बैशाख २०, २०८१

करार खेतीका लागि नीति तयार हुने

काठमाडौं, जेठ । लामो समयदेखि चर्चामा रहेको सामूमिहक खेती र करार खेतीको अवधारणाले मूर्त रुप पाउने भएको छ । आगामी वर्षकोको बजेटले करार खेती प्रणालीको अवधारणालाई कार्यान्वयनमा उतार्न तत्कालै यस सम्वन्धी नीति तयार गरी कार्यान्वयन गर्ने उल्लेख गरेकाले यसले मूर्त रुप लिन लागेको हो ।
सामूहिक खेती गर्ने किसानहरुलाई एकीकृत रुपमा प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था पनि बजेटमा उल्लेख भएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १५, २०७४