किसानहरु धान भित्र्याउँदै सम्वाददाता काठमाडौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिका २, सहरेटारका किसानहरु चैतमा लगाइएको हिउँदे धान भित्र्याउँदै छन् । यस वर्ष धान उत्पादन राम्रो भए पनि भित्र्याइने समयमा निरन्तर भएको वर्षाले प्रभावित बनाएको छ । प्रकाशित मिति: मङ्लबार, जेष्ठ १७, २०७९ अनि यो पनि कृषि वन क्लष्टरका सचिवहरु तितरवितर, अवकाश हुन पाँच दिन वाँकी पनि सरुवा कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक पोखरेललाई निरन्तरताको आदेश आफु काम गर्न नसक्ने कृषि मन्त्री ज्वालाकुमारीको कर्मचारीमाथि आक्रोश Add Comment Click here to post a comment Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Δ बोटसँगै मकै बिक्री, किसान उत्साही कृषिमैत्री बजेट आएको भन्दै किसानहरु खुसी भए Share This! Facebook Twitter LinkedIn
Add Comment