बिहिबार, बैशाख २०, २०८१

भेडा गोठमा सोलार वितरण

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिका भेडापालक कृषकलाई सोलार हस्तान्तरण गर्दै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका पदाधिकारी । केन्द्रले भेडाको घुम्ती गोठमा सोलार उपलब्ध गराएको हो । तस्बिरः सन्तोष गौतम / रासस

प्रकाशित मिति: सोमवार, बैशाख ११, २०८०