शनिबार, बैशाख २२, २०८१

भेंडीओढारमा भेंडापालन

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा अवस्थित पर्यटकीयस्थल भेंडीओढारमा स्थानीयले गरेको भेंडापालन । धौलागिरि आइसफल पदमार्गले समेटिएको यस क्षेत्रमा परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिँदै आएको भेडापालन पर्यटकहरुको लागि आकर्षण बन्ने गरेको छ । तस्बिर /कमल खत्री: रासस

प्रकाशित मिति: बिहिबार, बैशाख ७, २०८०