शुक्रबार, बैशाख २१, २०८१

बजार लैजान तरकारी व्यवस्थापन गर्दै किसान

काठमाडौँ । सुनसरीको इनरुवा–२ का किसान परमेश्वर मेहता आफ्नो बारीमा उत्पादन भएको तरकारी बिक्रीका लागि बजार लैजाने तयारी गर्दै । स्थानीय कृषि थोक बजारमा बन्दा प्रति क्वीन्टल ७ सय देखि ८ सय सम्ममा बिक्री हुने मेहता बताउँछन् । तस्बिर: नवीन गड्तौला/रासस

प्रकाशित मिति: बुधबार, बैशाख ६, २०८०