आइतवार, बैशाख १६, २०८१

तीन लाख अलैची रोपिए

पाँचथर, साउन ९ । पाँचथरकाका किसानले अलैची र फलपूmलका तीन लाख २० हजार ९ सय विरुवा रोपेका छन् । जमिन चिस्यान हुने मय असार अन्तिममा कृषि विकास कार्यालयले पचास प्रतिशत अनुदानमा विरुवा दिएपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि प्रसार कार्यक्रम अन्तर्गतको विरुवा किसानले साउनको पहिलो हप्तामा रोपिसकेका हुन् ।

प्रकाशित मिति: मङ्लबार, साउन १०, २०७४