आइतवार, बैशाख १६, २०८१

कृषि सेवा केन्द्रमा सार्वजनिक सुनुवाई

इनरुवा, आषाढ । सुनसरीको दुहवी नगरपालिकास्थ्ति सिरियामा कृषि सेवा केन्द्रको आयोजनामा कृषि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कृषि सेवा केन्द्र र सिमरियाको आयोजना र जिल्ला कृषि विकास कार्यालयको संयोजनमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनवाई कार्यक्रमा आव २०७३÷७४ को आयव्यय, वार्षिक प्रगति विवरण, लाभग्राहीको सन्तुष्टि विवरण, वार्षिक योजना र कार्यक्रमको समिक्षा तथा आगामी रणनीतिको विषयमा छलफल भएको कृषि सेवा केन्द्र सिमरियाका प्रमुख पाण्डव गोइतल जनकारी दिए छन ् ।

प्रकाशित मिति: बिहिबार, असार १, २०७४