सोमवार, बैशाख ३१, २०८१

पचास प्रतिशत रोपाइँ सम्पन्न

झापा, २९ असार । झापामा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्ला कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाका अनुसार मौसम अनुकूल रहे शतप्रतिशत रोपाइँ सम्पन्न हुने छ । जिल्लामा पहिलो पटक मेसिनबाट धान रोपाइँ गरिएको छ । यसबाट किसान हर्षित भएका छन् ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७३