सोमवार, बैशाख ३१, २०८१

रामेछापमा तीन सहकारीले पाए अनुदान

 मन्थली, ९ माघ । रामेछाप मन्थलीमा कृषकहरुलाई सहकारी खेती तर्फ आकर्षित गराउने उद्देश्यले नेपाल सरकारले ल्याएको कूषि सहकारीले रकम अनुदान अन्तगर्त जिल्ला पशु सेवा कार्यलय रामेछापले जिल्लाका तीन वटा अगुवा सहकारी संस्थालाई साढे पचिस लाख रुपया कूषि सहकारीलाई अनुदान रकम उपल्वध गराउने निणर्य गरेको छ। यसरी अनुदान पाउन सफल भएका कृषि सहकारीहरुमा डडुवा १ को डडुवा कुषि सहकारी संस्था भिरपानी गा.वि .स १ को सीत्खा कुषि सहकारी संस्था र मन्थलीको सामुहिक कुखुरा पालन कृषि सहकारी संस्था रहेको छन् ।
जिल्ला कृषि समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनिको अध्यक्षतामासम्पन्न बैठकले ति सहकारी संस्थालाई जनहि ८ लाख पचास हजार रुपैया अनुदान स्वरुप उपलब्ध गराउने निर्णय गरेको बरिष्ठ पशुविकास अधिकृत ज्ञान बहादुरले जानकारी दिए । – टंकनाथ गौतम

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७१