शनिबार, जेष्ठ ५, २०८१

दशैका लागि खसी वोका किन्नेहरुको लर्को फोटो फिचर

काठमाडौं, १५ असोज।विजया दशमी हरेको दैलो दैलोमा पुगिसेको छ । जव घरमा खसी वोका च्याङ्गग्रा पुग्छन् र मात्र दशैं आएको भान केटाकेटीले गर्ने गर्दछन् । यस पटक पनि दशैंका लागि खसी वोका किन्नेहरुको लस्कर नै लाग्यो । सरकारी संस्था खाद्य संस्थानले सस्तोमा खसी वोका विक्री गर्ने भनिएपनि थापाथलीमा रहेको खाद्य संस्थानको हाता भित्रको गोठ रित्तो थियो । : तस्वीर कृषि

14

0

13

 

9

 

12

 

10

 

3

 

5

प्रकाशित मिति: बुधबार, अशोज १५, २०७१