बिहिबार, बैशाख २०, २०८१

आजबाट कृषि यान्त्रीकरण प्रर्दशनी

काठमाडौं, ९ फागुन । कृषि उत्पादन बृद्धि गर्नका लागि यान्त्रिकरणमा जोड दिनुपर्ने आवाज उठिरहेका बेला कृषि विकास मन्त्रलय कृषि इन्जिनियरिङ्ग निर्दैशनालयको आयोजनामा आजबाट प्रथम कृषि यान्त्रिीकरण प्रर्दशनी शुरु हुँदैछ ।
चितवनको नारायणगढ स्थित नारायण्ी नदीको किनारमा हुने सो प्रर्दशनीको कृषि सचिव जयमुकुन्द खनाललेउद्घाटन गर्ने कार्यक्रम रहेको कृषि इन्जिनियरिङ्ग निर्देशनालयले जनाएको छ । प्रर्दशनी आजबाट चार दिन सम्म चल्ने छ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन ९, २०७०