शनिबार, बैशाख २२, २०८१

२५ खाद्यान्न व्यवसायीविरुद्ध मुद्दा

चितवन, ५ पुस । खाद्य ऐन विपरीत खाद्यान्न तथा पेय पदार्थ बिक्री गरेको भन्दै जिल्ला खाद्य निरीक्षण एकाई चितवनले २५ व्यवसायीविरुद्ध मुद्दा दर्ता गरेको छ । गएको एक वर्षमा २१ वटामात्रै मुद्दा चलाइएको चितवनमा यस पटक पहिलो चौमासिकमै २५ मुद्दा दर्ता भएको हो । जल्लामा अनुगमनलाई तीव्रता दिइएकाले पहिलो चौमासिकमै यति धेरै मुद्दा दर्ता भएको चितवनका जिल्ला खाद्य निरीक्षक नवीन देउजाले बताउनुभयो । उहाँले अहिले व्यवसायी र विभिन्न कम्पनी गरी १५ वटाको विषयमा अनुसन्धान भइरहेकाले सरकारी वकिलको कार्यालयको रायसुझावको आधारमा मुद्दा चलाउने या नचलाउने निर्णय हुने बताउनुभयो । अहिले दायर गरिएको मुद्दा अधिकांश व्यवसायीविरुद्ध भएको र त्यसमा केही कम्पनीसमेत परेको उहाँले बताउनुभयो । खानेकुरामा अखाद्य रङ मिसाउने होटल व्यवसायी र मिति सकिएको पेय पदार्थ तथा बिस्कुट बिक्री वितरण गर्ने व्यवसायीहरूविरुद्ध खाद्य ऐनअनुसार मुद्दा चलाइएको हो । अघिल्लो एक वर्षमा १३७ नमुना सङ्कलन गरिएकामा ३७ नमुना खाद्य ऐन विपरीत थियो । जसमा २१ मुद्दा दर्ता गरिएको थियो । खाद्यसम्बन्धी मुद्दाहरू चितवन प्रशासनले हेर्ने गर्दछ । ऐन विपरीत पाइएमा सम्बन्धित व्यवसायीलाई रु १० हजार जरिवाना वा दुई वर्षको कैद अथवा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ । खानेकुरा प्रयोग गरेर हानिनोक्सानी भएमा रु एक लाख क्षतिपूर्ति दिनुपर्ने व्यवस्थासमेत ऐनमा छ । विगतमा चेतावनी दिएर छाडिएको भए पनि यस पटक भने ऐन विपरीत पाइए सोझै बयान लिएर मुद्दा प्रक्रियामा गएकाले मुद्दा बढेको देउजाले बताउनुभयो । चितवनका प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा चितवनमा पटक पटक विभिन्न बजार क्षेत्रमा अनुगमन भएको थियो ।

Normal
0

false
false
false

EN-US
X-NONE
X-NONE

MicrosoftInternetExplorer4

@% vfBfGg Joj;foLlj?4 d’2f

lrtjg, % k’; . vfB P]g ljk/Lt vfBfGg tyf k]o kbfy{ laqmL u/]sf] eGb} lhNnf vfB lg/LIf0f PsfO{ lrtjgn] @% Joj;foLlj?4 d’2f btf{ u/]sf] 5 . uPsf] Ps jif{df @! j6fdfq} d’2f rnfOPsf] lrtjgdf o; k6s klxnf] rf}dfl;sd} @% d’2f btf{ ePsf] xf] . hNnfdf cg’udgnfO{ tLj|tf lbOPsfn] klxnf] rf}dfl;sd} olt w]/} d’2f btf{ ePsf] lrtjgsf lhNnf vfB lg/LIfs gjLg b]phfn] atfpg’eof] . pxfFn] clxn] Joj;foL / ljleGg sDkgL u/L !% j6fsf] ljifodf cg’;Gwfg eO/x]sfn] ;/sf/L jlsnsf] sfof{nosf] /fo;’emfjsf] cfwf/df d’2f rnfpg] of grnfpg] lg0f{o x’g] atfpg’eof] . clxn] bfo/ ul/Psf] d’2f clwsf+z Joj;foLlj?4 ePsf] / To;df s]xL sDkgL;d]t k/]sf] pxfFn] atfpg’eof] . vfg]s’/fdf cvfB /ª ld;fpg] xf]6n Joj;foL / ldlt ;lsPsf] k]o kbfy{ tyf la:s’6 laqmL ljt/0f ug{] Joj;foLx¿lj?4 vfB P]gcg’;f/ d’2f rnfOPsf] xf] . cl3Nnf] Ps jif{df !#& gd’gf ;ª\sng ul/Psfdf #& gd’gf vfB P]g ljk/Lt lyof] . h;df @! d’2f btf{ ul/Psf] lyof] . vfB;DaGwL d’2fx¿ lrtjg k|zf;gn] x]g{] ub{5 . P]g ljk/Lt kfOPdf ;DalGwt Joj;foLnfO{ ? !) xhf/ hl/jfgf jf b’O{ jif{sf] s}b cyjf b’j} ;hfo x’g;Sg] Joj:yf /x]sf] 5 . vfg]s’/f k|of]u u/]/ xflggf]S;fgL ePdf ? Ps nfv Ifltk”lt{ lbg’kg{] Joj:yf;d]t P]gdf 5 . ljutdf r]tfjgL lbP/ 5fl8Psf] eP klg o; k6s eg] P]g ljk/Lt kfOP ;f]em} aofg lnP/ d’2f k|lqmofdf uPsfn] d’2f a9]sf] b]phfn] atfpg’eof] . lrtjgsf k|d’v lhNnf clwsf/Ls} g]t[Tjdf lrtjgdf k6s k6s ljleGg ahf/ If]qdf cg’udg ePsf] lyof] .

/* Style Definitions */
table.MsoNormalTable
{mso-style-name:”Table Normal”;
mso-tstyle-rowband-size:0;
mso-tstyle-colband-size:0;
mso-style-noshow:yes;
mso-style-priority:99;
mso-style-qformat:yes;
mso-style-parent:””;
mso-padding-alt:0in 5.4pt 0in 5.4pt;
mso-para-margin:0in;
mso-para-margin-bottom:.0001pt;
text-align:center;
mso-pagination:widow-orphan;
font-size:11.0pt;
font-family:”Calibri”,”sans-serif”;
mso-ascii-font-family:Calibri;
mso-ascii-theme-font:minor-latin;
mso-fareast-font-family:”Times New Roman”;
mso-fareast-theme-font:minor-fareast;
mso-hansi-font-family:Calibri;
mso-hansi-theme-font:minor-latin;
mso-bidi-font-family:”Times New Roman”;
mso-bidi-theme-font:minor-bidi;}

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०७०