मङ्लबार, चैत्र ६, २०८०

भारतीय गोलभेंडा वेचेको भन्दै चितवनमा किसार व्यापारी झडप

चितवन, पुस । भारतबाट आयात गरिएको गोलभेंगा विक्री गरेको भन्दै चितवनको नारायणमा रहेको तरकारी बजारमा व्यवसायी र किसानवीच झडप भएको छ ।
बजारमा रहेको शम्भुप्रसाद एण्ड राजेश कुमार भेजिटेवल सप्लायर्सले नेपाली किसानहरुसँग गोलभेंडा खरिद नगरी भारतबाट सस्ता गोलभेंडा ल्याएर विक्री गरेको आरोप लगाएको छ ।
दर्जनौंको संख्यामा आएका किसानहरुले व्यापारीको पसल भित्र प्रवेश गरी भारतबाट आयात गरिएको भन्दै गोलभेंडाहरु फालिदिएका छन् ।

प्रकाशित मिति: मङ्लबार, पुस २४, २०७५