शुक्रबार, बैशाख १४, २०८१

दूधको मूल्य वृद्धि फिर्ता लिन नेकपा माओवादीको माग

काठमाडौँ, १ चैत्र । दूधमा बढाईको मूल्य फिर्ता गर्न नेकपा माओवादीले सरकारसँग आग्रह गरेको छ । नेकपा –माओवादीले दुधमा बढाईएको सो मूल्यले जनविरोधी कार्य भएको भन्दै दूध र पेट्रोलियम पदार्थको मूल्य नघटाईए सडका आन्दोनल गर्ने चेतावनी समेत दिएको छ ।
नेकपा माओवादी पार्टीको संयुक्त जनसमितिका संयोजक देवप्रसाद गुरुङले प्रेस विज्ञप्ति जारी गरी सर्वसाधारणलाई मार पर्ने गरी भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग अनुरोध गरिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत्र १, २०७०