अनुदानमा ढेड करोड खर्च

Nov 26 • कृषि अनुदान, समाचार

पर्वत, १० मंसिर । पर्वतको फलेवास नगरपालिकाका ६ वटा वडाका किसानका लागि करीव सवा दुई करोड बजेट विनियोजना भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्ग परम्परागत खेती प्रणालीबाट किसानलाई व्यवसायिक बनाउने योजनाका लागि उक्त बजेट विनियोजन गरिएको हो ।
चालु वर्ष विभिन्न अनुदानमा मात्रै करीव ढेड करोड रकम खर्च गरिने परियोजनाको जोन इकाई कार्यालयले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »

सूचना विभाग दर्ता नं : २६९/०७३–७४
प्रकाशक : हब ब्रोडकास्टिङ्ग प्रालि, अनामनगर काठमाडौं
सञ्चालक : हिमा पौडेल
सम्पादक : वैकुण्ठ भण्डारी
सर्वाधिकार : हब ब्रोडकास्टिङ्ग प्राालि