मङ्लबार, चैत्र ६, २०८०

भित्र्याउने बेलाको धान बमौसमी बर्षाका कारण स्वाहा (फोटो फिचर)

काठमाडौँ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका पश्चिमी जिल्लाहरू लगायत तराईका धेरै जिल्लामा धान नष्ट गरेको छ । धान काटेर भित्र्याउने तयारी गरिरहेका किसानहरु अविरल वर्षाका कारण खेतमा सुकाईराखेको धान भित्र्याउन पाएनन् ।
एकै रातमा करोडौंको धान क्षति भएको अनुमान गरिएको भएपनि अहिलेसम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसबारे केही जानकारी दिएको छैन ।

भित्र्याउने समयमा परेको पानीले धान बालीलाई स्वाहा नै बनाएको छ । तस्वीरहरु रासस

प्रकाशित मिति: सोमवार, कार्तिक १, २०७८