भूकम्पबाट पीडित किसानहरुलाई जस्तापाता वितरण गर्दै डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसनका पदाधिकारीहरु ।
कृषि विभाग मातहतमा छ वटा कार्यालय रहेको यो भवन महाभूकम्पका कारण पूर्ण रुपमा क्षति भएको छ । भवन दुई भागमा विभाजन भएको छ । तस्वीर कृषि
बैशाख २९ गते गएको दोस्रो ठूलो भूकम्पपछि कृषि विकास मन्त्रालयको नियमित काम भुईतल्लामा गर्दै सचिव उत्तमकुमार भट्टराई सहसचिव योगेन्द्र कार्की, डा. राजेन्द्र अधिकारी लगायत