स्याउ पाकेपछि बेच्नका लागि बगैँचाबाट टिप्दै मुगु कार्कीवाडाकी स्थानीय महिला । तस्बिर :नृपेन्द्र बहादुर मल्ल,
कृषि साप्ताहिकको संगालो विमोचन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा.भारतेन्दु मिश्र, उद्योग सचिव जयमुकुन्द खनाल र सम्पादक वैकुण्ठ भण्डारी
कृषि पत्रकार समाजको स्थापना दिवसका अवसरमा गमलामा पानी हालेर उद्घाटन गर्दे राष्ट्रिय योजन आयोगका सदस्य डा. भारतेन्दु मिश्र
दुग्ध विकास संस्थानअन्तर्गत दुग्ध वितरण आयोजना विराटनगरले नियमित दूध खरिद नगरेको भन्दै विरोधस्वरुप इलाम चोक बजारमा दूध पोख्दै इलामे किसान । तस्बिरः गोविन्द लामिछाने