मङ्लबार, बैशाख ४, २०८१

दुग्ध विकास संस्थानअन्तर्गत दुग्ध वितरण आयोजना विराटनगरले नियमित दूध खरिद नगरेको भन्दै विरोधस्वरुप इलाम चोक बजारमा दूध पोख्दै इलामे किसान । तस्बिरः गोविन्द लामिछाने