शुक्रबार, जेष्ठ ४, २०८१

श्रीराम सुगर मिल्समा ताला

रौतहट, असार ६ । उखुको बक्यौता रकम माग गर्दै किसानहरुले रौतहटको गरुडा स्थित श्रीराम सुगर मिल्समा तालावन्दी गरेका छन् । उखु उत्पादक संघ रौतहटकोले सोमबार सुगर मिल्सको मेनगेट सहित तीनवटा गेटमा तालावन्दी गर्ने चिनी गोदामबाट दुई वटा ट्रकमा लोड गरी विक्रीको लािग बाहिर लैजानद्यै गरेको दुई ट्रक चिनी मिल परिसरमा नै नियन्त्रणमा लिएका छन् ।

प्रकाशित मिति: मङ्लबार, असार ६, २०७४