शुक्रबार, जेष्ठ ४, २०८१

रोपाइँ महोत्सवको तयारी

कास्की, ६ असार । कृषि मार्फत पर्यटन प्रर्वद्धन गर्ने असार १५ गते असारे रोपाइँ महोत्सव हुने भएको छ । पोखरा सवै मौसमका लागि भन्दै आयोजना गरिने महोत्सवको यो १४ औं संस्करण हो । महोत्सवका लागि तयारी थालिएको आयोजक पोखरा पर्यटन परिषदेले जनाएको छ ।
परिषद्का अध्यक्ष केदारनाथ शर्माका अनुसार सो महोत्सव पोखरा लेखना महानगरपालिका १६ को अर्मलाको ठूलीबेंशी फाँटमा हुने छ । महोत्सवले पोखरामा आएका स्वदेशी र विदेशी पाहुनाको बसाई अवधी लम्व्याएको छ । हिलोका आकर्षण मेलाको रुपमा असारे रापाइँ महोत्सव बनेको छ ।

प्रकाशित मिति: मङ्लबार, असार ६, २०७४