शुक्रबार, बैशाख १४, २०८१

रासायनिक मलको अभाव खेप्दै किसान

सप्तरी, १४ मंसिर । कृषि सामग्री कम्पनी लिमिटेड राजविरालले हालसम्म रासायनिक मल डिएपी आयात गर्न पहल नगरेका कारण डिएपी मल नपाउँदा किसानहरु मारमा परेका छन् । mal
गहुँ छर्ने चटारोमा रहेका सप्तरीका किसानका लागि गहँु खेत तयार गर्दा रासायनिक डिएपी मल अति नै आवश्यक हुने गरेको छ । कात्तिक महिनादेखि धान काटेपछि खेतमा गहुँ लगाउँदै आएका किसानले समयमा मल नपाउँदा विचौलिया मार्फत महंगोमा मल खरिद गर्न वाध्य भएका छन् ।
प्रति ५० केजी बोराको मूल्य रु दुई हजार १ सय ८८ पर्ने डिएपपी बजारमा तीन हजारमा किन्नु परेको किसानले बताए ।

प्रकाशित मिति: बिहिबार, मंसिर १४, २०७४