पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको सल्लाहकार समितिको प्रथमसभाको चीज काटेर उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर कृषि
एमाओवादी निकट अखिल किसान महासंघ(क्रान्तिकारी)को सातौ राष्ट्रिय सम्मेलन उद्घाटनका अवसरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कृषि मन्त्री हरिबोल प्रसाद गजुरेल लगायत ।
झापाको चन्द्रगढीमा कृषि मन्त्री हरिवोल गजुरेलले हस्तान्तरण गरेपछि मेसिनबाट चैत धान रोप्ने तयारी गरिदै । तस्बिर : सुरेन्द्र भण्डारी
काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासङ्घको छैटौँ महासम्मेलनमा सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ।