महाभूकम्पका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकको भवन । तस्वीर :गणेश थापा
प्याक्टको गतिविधिबारे छलफलमा चिनियाँ सरकारी टोलीसँग कृषि विकास मन्त्रालयका सचिवद्धय बिजय कुमार मल्लिक, राजेन्द्र अधिकारी र आयोजना निर्देशक योगेन्द्र कार्की . – तस्वीर :कृषि
नुवाकोटमा प्याक्टले आयोजना गरेको लघु अनुदान सम्वन्धी कार्यशालामा पूर्वमन्त्री एवं सभासद् अर्जुननरसिंह के.सी, आयोजना निर्देशक योगेन्द्र कार्की लगायत । तस्वीर कृषि
कृषि सूचना तथा सञ्चार केन्द्रले आयोजना गरेको कृषि रेडियो/टेलिभिजन कार्यक्रमलाई प्रभावकारी बनाउने बिषयमा गरिएको छलफलमा सराकोरवालाहरु । तस्वीर: कृषि