आइतवार, जेष्ठ ६, २०८१

प्लटिङका कारण खेत जलमय

मोरङ । मोरङको पथरी शनिश्चरे– २ प्रगति मार्गमा खेतीयोग्य जमिन प्लटिङ गरेका कारण जलमग्न ।

प्लटिङका कारण आकासेपानीको निकास बन्द भएको र खेती गर्न नपाएको भन्दै स्थानीय किसानले पथरी शनिश्चरे नगरपालिकाको न्यायपालिकामा निवेदन दिएका छन । तस्बिर : गोपाल काफ्ले/रासस

प्रकाशित मिति: बिहिबार, साउन ४, २०८०