क्यूङपुक नेशनल युुनिभर्सिटी कोरियाका प्रोफेसर Hwa Seok Hwang र कृषि विकास मन्त्रालयका सचिव युवकध्वज जीसीसँग भेट गर्दै ।
नेपालका लागि इजरायली राजदूत बोनी ओमेर पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्दै । तस्वीर : दाहाल सचिवालय