दुग्ध विकास संस्थानको महाप्रवन्धकको मूल्य ५० लाख

काठमाडौं । यतिखेर दूधको मूल्य बृद्धि भएसँगै दुध बेच्ने सरकारी अखडा दुग्ध विकास संस्थानको रिक्त महाप्रवन्धक पद हासिल गर्नका लागि पनि मूल्य बृद्धि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा चर्चा चल्न थालेको छ । दुग्ध विकास संस्थानको खुल्ला महाप्रवन्धक पदका लागि ७ जना सामेल भएको भएपनि त्यसमध्येबाट रकम बढाबढीमै महाप्रवन्धक तोक्ने तयारी गरिएको छ । … Continue reading दुग्ध विकास संस्थानको महाप्रवन्धकको मूल्य ५० लाख