शनिबार, अशोज १३, २०८०

मकैको खोस्टाबाट बनाइएका झोला र टोपी

काठमाडौँ । जिल्लाको व्यास नगरपालिकाका महिला उद्यमीहरुले मकैको खोस्टाबाट बनाएका आकर्षक झोला र टोपी । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको ३४औँ स्थापना दिवसको अवसरमा बुधबार महिला उद्यमी समिति तनहुँले आयोजना गरेको कार्यक्रममा प्रदर्शनमा ल्याएका हुन् । तस्बीर ः सानेबहादुर नेपाली / रासस

प्रकाशित मिति: बिहिबार, जेष्ठ २५, २०८०