बिहिबार, बैशाख १३, २०८१

व्यावसायिक रुपमा पालिएको कालिज

काठमाडौँ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा व्यावसायिक रुपमा पालिएको कालिज देखाउँदै व्यवासयी सुनिलकुमार श्रेष्ठ । भालेको रु दुई हजार पाँच सय र पोथीको रु एक हजार पाँच सयमा बिक्री गर्ने गरेको व्यवासयी श्रेष्ठ बताए ।

सुरुमा फार्म निर्माण तथा कालिज गरी रु एक करोड लगानी गरेका श्रेष्ठको फर्ममा हाल साना ठूला गरी एक हजार दुई सय पचास कालिज छन् । तस्बीर सानेबहादुर नेपाली/रासस

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १६, २०८०