शनिबार, बैशाख ८, २०८१

कुखुरापालन

पाल्पाको रामपुर नगरपालिका–७ स्थित गोलैचे बस्ने युवा तुलबहादुर थापाले व्यावसायिक रुपमा गर्नु भएको स्थानीय जातका कुखुरापालन । उहाँ भारतीय सेनाबाट अवकाश लिएर गाउँमा कुखुरा र कालिजपालन सुरु गर्नुभएको छ । तस्बिर : सुशीला रेग्मी/रासस

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १२, २०७९