शनिबार, बैशाख ८, २०८१

कृषि पढेका प्रधानमन्त्रीबाट कृषिको विकास के होला ?

काठमाडौ । पुस १० गते मिलिजुली सरकारको नेतृत्वमा पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएका छन् । तेश्रो पटक प्रधानमन्त्री बन्न सफल भएका दाहाल रामपुर क्याम्पसका कृषिका विद्यार्थी पनि हुन् । कृषिप्रधान देशका रुपमा विगतमा चिनिएको नेपालको प्रधानमन्त्री नै कृषिका विद्यार्थी भएपनि कृषि क्षेत्रको विकास पक्कै होला ?
तर विगत २ पटक प्रधानमन्त्री बनिसकेका कारण तेश्रो पटक प्रधानमन्त्री बन्दा पनि त्यत्ति धेरै कृषिकर्मीहरु खुशी हुनु पर्ने भने छैन । किनकी विगतमा पनि कृषि क्षेत्रले कुनै परिवर्तन पाएको भने हुँदै होइन । त्यसकारण पनि कृषि पढेका व्यक्ति प्रधानमन्त्री भए भनेर खुशी हुनुको कुनै अर्थ नभएकाले कृषिको विकास के होला भन्नेहरु प्रशस्तै छन् ।

प्रकाशित मिति: आइतवार, पुस १०, २०७९