काठमाडौँ । पछिल्लो समय विदेशमा कोसेलीको रुपममा नेपाली परिकारको निकै महत्व हुन थालेको छ । कास्कीको पोखरा न्यूरोडस्थित हाम्रो कोसेली घरमा विभिन्न देशमा आफन्तालाई कोसेली पठाउन सामान खरिद गर्नेको भिड लाग्छ । पछिल्लो समय स्थानीय उत्पादनहरु विदेशमा कोसेलीको रूपमा निर्यात हुन थालेको छ । रासस
न्यूरोडस्थित कोसेली घरमा बिक्रीका लागी राखिएका मार्सी चिउरा

Add Comment