बिहिबार, बैशाख १३, २०८१

व्यावसायिक ड्रागन खेतीमा व्यस्ता

काठमाडौँ । बागलुङ नगरपालिका–१, रामरेखा माझीबस्ती नजिकै युवा व्यवसायी विमलेश आचार्यले ड्रागन फुट खेती गरेका छन् । उनले चार रोपनी जग्गामा सुरु गरेको व्यावसायिक ड्रागन फ्रुट खेती एकदमै फस्टाउदै गएको बताउछन् । आचार्यले रु ५० लाखको लागतमा रामरेखामा दुई र माझी बस्तीमा चार गरी ६ रोपनीमा दुई हजार १ सय ड्रागन फ्रुटका बिरुवा लगाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९