बुधबार, बैशाख १२, २०८१

दोसल्लेमा सुन्तला खेतीको बगैँचा

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ७ दोसल्लेमा रहेको सुन्तला खेतीको बगैँचा । नगद आम्दानी हुने भएपछि यहाँका कृषक परम्परागत खेती छाडेर सुन्तला खेतीतर्फ आकर्षित भएका छन् । रासस

प्रकाशित मिति: मङ्लबार, असार १४, २०७९