काठमाडौँ । जुम्लाको तिला गाउँपालिका–१ का किसान नर रावतको बगैँचामा फलेको जुम्ली स्याउ । गत वर्षभन्दा यो वर्ष स्याउ ५० प्रतिशत कम उत्पादन हुने रावतले अनुमान गरेका छन् । रासस
किसान नर रावतको बगैँचामा फलेको स्याउ

Add Comment