बुधबार, बैशाख १२, २०८१

धान रोप्न पावर टिलरको सहायताले खेत हिल्याउँदै किसान

काठमाडौँ । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ का किसान धान रोप्नका लागि पावर टिलरको सहायताले खेत हिल्याउँदै । कृषि आधुनिकीकरणका कारण अहिले गाउँगाउँमा कृषिको परम्परागत र झन्झटिलो शैली हराउँदै गएको छ भने आधुनिक कृषि औजारले छिटो, छरितो र सजिलो बनाएको छ।

तनहुँको व्यास नगरपालिका–१२ स्थित भड्खाला नजिक सडकमा सुकाइएको पराल । सवारी साधन सञ्चालन हुने सडकमा पराल सुकाइँदा दुर्घटना हुने डर हुन्छ । रासस

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९