काठमाडौँ । भोजपुरको पौवादुङमा गाउँपालिका १, श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङकोे बारीमा लगाएको किवी । उनले २५ रोपनी क्षेत्रमा किवी लगाएका छन् । गाउँपालिकाले करिव २ सय रोपनी क्षेत्रमा किवीको पकेटक्षेत्र घोषणा गरेर कृषकलाई किवी लगाउन प्रोत्साहन गरिरहेको छ । रासस
भोजपुरको पौवादुङमा किवी खेती विस्तार

Add Comment