बुधबार, बैशाख ५, २०८१

रुद्राक्षको नर्सरी

काठमाडौँ । भोजपुर जिल्लाको दिंला सब डिभिजन वन कार्यालय परिसरमा रुद्राक्षको नर्सरी । पछिल्लो समय किसानहरुले आम्दानीको राम्रो स्रोतको रुपमा रुद्राक्षको व्यावसायिक रुपमा खेती गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतवार, जेष्ठ १५, २०७९