शनिबार, बैशाख ८, २०८१

कृषि तथा पशुपन्छी विकास मन्त्रीमा महेन्द्रराय यादव

काठमाडौं । करीव तीन महिना लामो समयपछि देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ । शुक्रबार सत्ता साझोदार दलहरुवीचको सहमति भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषद् विस्तार तथा जिम्मेवारीमा हेरफेर गरेकी हुन् ।

मन्त्रीपरिषद्ले पूर्णता पाउँदै गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रीमा भने महेन्द्रराय यादव नियुक्ति भएका हुन् । राय जनता समाजवादी पार्टीका तर्फबाट कृषि मन्त्री भएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, अशोज २२, २०७८