बिहिबार, बैशाख १३, २०८१

कोरोनाका कारण कुहिन थाले नर्सरीका फूलहरू (फोटोफिचर)

काठमाण्डाै । काेभिड १९ काे दाेश्राे चरणका कारण सरकारले गरेकाे निषेधाज्ञाकाे प्रत्यक्ष असर पुष्प व्यवसायमा पनि परेकाे छ । पछिल्लाे समय काठमाण्डाै उपत्यकामा रहेका अधिकांश नर्सरीमा रहेका फूलहरू सुक्न थालेका छन् । फूलको व्यापार नभएपछि कृषकहरू चिन्तामा छन् । धेरै नर्सरीहरूका फूलहरू कुहिने झर्ने र सुक्ने कारणा पुष्प व्यावसायीहरू मारमा परेका छन् । केही बर्षयता फस्टाउन थालेकाे पुष्प व्यवसाय काेभिडका कारण धरासायी बन्दै गएकाे फ्लाेरिकल्चर एशाेसिएसन नेपालका अध्यक्ष कुमार कसजुले बताएका छन् । हेर्नुहाेस् तस्वीरहरू…

प्रकाशित मिति: बुधबार, जेष्ठ ५, २०७८